योजना शाखा सेवाहरु

  • वार्षिक तथा अद्यावधिक योजना तथा कार्यक्रम तर्जुमा गर्ने
  • विनियोजित कार्यक्रमहरुको कार्यान्वयन तथा सञ्चालन गर्ने
  • जिल्ला स्थित विभिन्न कार्यक्रमहरुको नियमित निरीक्षण, अनुगमन तथा मुल्यांकन गरी प्रतिवेदन तयार गर्ने
  • सञ्चालित कार्यक्रमहरुको सुचना प्रवाह गर्ने
  • कार्यक्रमको मासिक, चौमासिक तथा वार्षिक प्रगति तयार गरी माथिलो निकायमा रिपोर्टीङ्ग पेश गर्ने
  • डकुमेन्टेसन गर्ने, प्रगति प्रतिवेदन, पुस्तीका तयार गरी प्रकाशन गर्ने