आर्थिक प्रशासन शाखाका सेवाहरु

  • कार्यक्रम सञ्चालनार्थ विभिन्न कार्यक्रमहरुको आय व्यायको विवरण दुरुस्त राख्ने
  • नियमानुसार पेश्की तथा भुक्तानी दिने
  • आर्थिक प्रशासन सम्बन्धी आवश्यक समन्वय तथा सहकार्य गर्ने
  • आर्थिक विवरण चुस्त र दुरुस्त राख्नी लेखा परिक्षण गराउने
  • वेरुजुको तथ्याङ्क अद्यावधिक गरी फछ्यौट सम्बन्धि कार्य गर्न
  • आर्थिक विवरणको प्रगति तयार गरी माथिलो निकायमा पत्रचार गर्न
  • कर्मचारीहरुलाई नियमानुसारको तलब, भत्ता लगायतका अन्य सेवा, सुविधा उपलब्ध गराउने