सशस्त्र वन सुरक्षा शाखाका सेवाहरु

  • वन संरक्षणको लागि गस्ति परिचालन गर्ने
  • वन हानी नोक्सानी हुनवाट बचाउन आवश्यक कार्यहरु गर्ने
  • वन अतिक्रमण, अवैध कटानी तथा चोरी सिकारीलाई नियन्त्रण तथा नियमित वन गस्ती गर्ने
  • कार्यालयको सुरक्षा तथा परिसरको सरसफाई
  • हिरासतको सुरक्षा व्यवस्थापन, प्रतिवादीहरुको रेखदेख र सुरक्षा
  • बरामदित बोझबाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा