डिभिजन वन कार्यालय, डडेल्धुरा अन्तरगतको फिल्ड स्तरीय सब-डिभिजन वन कार्यालयहरु र समेटेको न.पा./गा.पा. हरु

यस कार्यालय अन्तर्गत ८ वटा सब-डिभिजन वन कार्यालयहरु रहेका छन् । हाल सबै सब-डिभिजन वन कार्यालयहरु सम्म सडक पहुच रहेको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम देखि सब-डिभिजन वन कार्यालयहरु सम्मको दूरी तथा सम्बन्धित गा.पा./न.पा.

क्र.सं. सब-डिभिजन वन कार्यालय जिल्ला सदरमुकामबाट दूरी (कि.मी.) कार्यालय रहेको स्थान गा.पा./न.पा. सम्पर्क नं.
१ अमरगढी ० अमरगढी - ५ अमरगढी नगरपालिका ९८५८७७४८८९
२ भागेश्वर १६ भागेश्वर - ४ भागेश्वर गाउँपालिका ९८५८७७४८९१
३ अजयमेरु २१ अजयमेरु - ३ अजयमेरु गाउँपालिका ९८५८७७४८८८
४ गन्यापधुरा १० गन्यापधुरा - १ गन्यापधुरा गाउँपालिका ९८५८७७४८९०
५ नवदुर्गा २१ नवदुर्गा - ३ नवदुर्गा गाउँपालिका ९८५८७७४८८७
६ आलिताल ६२ आलिताल - ४ आलिताल गाउँपालिका ९८५८७७४८९२
७ परशुरामधाम ८६ परशुराम - १२ परशुराम नगरपालिका (वडा नं. १-५ र ९-१२) ९८५८७७४८९३
८ साँदनी १०३ परशुराम - ७ परशुराम नगरपालिका (वडा नं. ६, ७ र ८) ९८५८७७४८९४